नाछिरिङ शिक्षा (छात्रावृति) कोष

‘नाछिरिङ शिक्षा (छात्रावृति) कोष ’ मा  एक तदर्थ समिति गठन भएको छ  । सबै नाछिरिङ तथा गैर-नाछिरिङमा समितिले सहयोगको अपिल गरिएको छ ।
१ . संयोजक : सुर्यकुमार नाछिरिङ
२ . उपसंयोजक : राजबहादुर नाछिरिङ
३ . कोषध्यक्ष : सुनिता नाछिरिङ
उहाँहरुलाई कार्यसफलताको हार्दिक बधाई तथा शुभकामना !