नाछिरिङ समुदायको बिशेष राष्ट्रीय ब्यक्तित्वहरु

किरात रदु नाछिरिङ साखाम केद्रीय कार्य समितिको बिभिन्न चरणमा लेख रचना, पत्र-पत्रीका, किताब लगायत बिभिन्न दस्ताबेद निकाल्दै आएको छ ।

यस्तै प्रत्यक बर्ष क्यालेण्डर निकाल्दै आएको छौ, जसमा नाछिरिङ समुदायको समय, पोला, घडि, बार, गते, अङक, हप्ता, महिना, ॠतु र बर्षको बिषेश हाम्रो नाछिरिङ भाषामा जानकारी दिने उद्देश्यले निकाल्दै आएको छौ ।

यस्तै गरी नेपाल लगायत बिश्वभरी रहेको हाम्रो समुदायको बिशेष राष्ट्रीय ब्यक्तित्वलाई छोटकारीमा राखीको छौ, उहाहरुको उच्चाई र गरिमा चोमोलुङमा जतिकै अग्लो भए पनि हामिले छोटकारीमा राखेको छौ ।

पूर्व उपकुलपती प्रज्ञा प्रतिष्ठान तथा किरात रदु नाछिरिङ साखाम केन्द्रीय कार्य समिती सस्थापक सल्लाहकार स्व. लैनसिंह बाङ्देल,  किरात रदु नाछिरिङ साखाम केन्द्रीय कार्य समितीको सस्थापक अध्यक्ष प्रतापसिंह नाछिरिङ, स्व. नेपालतारा क्या. तथा  किरात रदु नाछिरिङ साखाम केन्द्रीय कार्य समितीको पुर्ब अध्यक्ष मानबहादुर नाछिरिङ, स्व. डा. सहप्राध्यापक डिना बाङदेल, गीकार तथा लेखक सुमित्रा नाछिरिङ र नाछिरिङ समुदायको पहिलो सगरमाथा आरोही युबराज नाछिरिङ लयातको ब्यतित्वहरु हुनुहुन्छ ।

 

नाछिरिङ समुदायको बिशेष राष्ट्रीय ब्यक्तित्वहरु