नाछिरिङ ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ स्थापना

नाछिरिङ ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ स्थापना सुर्यबहादुर नाछिरिङज्युको अध्यक्षतामा तीन सदस्य गठन गरियो । यस समितिले एक पुजा कोष खडा गर्ने छ । सबै नाछिरिङ तथा गैर-नाछिरिङमा समितिले सहयोगको अपिल गरिएको छ ।
१. अध्यक्ष : सुर्यकुमार नाछिरिङ
२. उपाध्यक्ष : राजबहादुर नाछिरिङ
३. कोषध्यक्ष : सुनिता नाछिरिङ
उहाँहरुलाई कार्यसफलताको हार्दिक बधाई तथा शुभकामना !