सांस्कृतिक पक्षको प्रर्वद्धन तथा संरक्षण कोष

‘सांस्कृतिक पक्षको प्रर्वद्धन तथा संरक्षण कोष’मा एक तदर्थ समिति गठन भएको छ  । सबै नाछिरिङ तथा गैर-नाछिरिङमा समितिले सहयोगको अपिल गरिएको छ ।१ . संयोजक : सुर्यकुमार नाछिरिङ
२ . उपसंयोजक : राजबहादुर नाछिरिङ
३ . कोषध्यक्ष : सुनिता नाछिरिङ
उहाँहरुलाई कार्यसफलताको हार्दिक बधाई तथा शुभकामना !