बिभिन्न कोष स्थापना

 

यस सस्थाले बिभिन्न शिर्षकबाट समुदाय र सस्थालाई फाइदा हुने कोष स्थापना गर्ने जमर्को गर्दै छौ । त्यस मध्य एक कोष स्थापना गरेको छौ ।

नाछिरिङ ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ स्थापना

नाछिरिङ ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ स्थापना सुर्य बहादुर नाछिरिङ ज्युको अध्यक्षतामा तीन सदस्य गठन गरियो । यस समितिले एक पुजा कोष खडा गर्ने छ ।  सबै नाछिरिङ तथा गैर-नाछिरिङमा समितिले सहयोगको अपिल गरेको छ ।

१. अध्यक्ष : सुर्य कुमार नाछिरिङ
२.उपाध्यक्ष : राज बहादुर नाछिरिङ
३.कोषध्यक्ष : सुनिता नाछिरिङ
उहाहरुलाई कार्यसफलताको हार्दिक बधाई तथा शुभकामना !!!

अध्यक्ष, सुर्य कुमार नाछिरिङ

 

 

उपाध्यक्ष, राज बहादुर नाछिरिङ
कोषध्यक्ष, सुनिता नाछिरिङ