फिल्म्

 

 

प्रमिला नाछिरिङ र सुमन नाछिरिङले निर्माण गरेको ‘पोउ’ भन्ने डकु-ड्रामा फिल्म बृत्तचित्र प्रदर्शनमा आउन बाँकी छ । पोउ (सम्बन्ध) बृत्तचित्रमा निर्माण प्रमिला नाछिरिङ र निर्देशक सुमन बाङदेल हुन् । यो वृत्तचित्र २०७० सालमा निर्माण सम्पन्न भएको हो ।

नाछिरिङ जातिको डकुमेन्ट्री फिल्म ‘पोउ’ सम्बन्ध सुमन बाङदेलको निर्देशनमा र प्रमिला राईको निर्मातामा बनेको छ ।