नाछिरिङ शब्दकोष

 

नाछिरिङ शब्दकोश
किरात रदु नाछिरिङ साखामले २०६४ सालमा पहिलो पटक नाछिरिङ नेपाली शब्दकोष प्रकाशन गरेको छ । यसको सम्पादक संकलन टेक बहादुर नाछिरिङ हुन् ।

भाषाको शब्दकोश अथाह भण्डार हुन्छ यो कहिल्यै पूरा हुँदैन र निरन्तर परिस्कृत एवम् परिमार्जन, संकलन, लेखन गर्दै लाने विधा हो ।

भाषा सस्कृृतिको पर्यायवाची र जातीय पहिचानको माध्यम हो । फलस्वरूप किरात नाछिरिङ भाषाको शब्दकोश फेरि प्रकाशन भइसकेको छ । यसको सम्पादक संकलन माझ किरात खोटाङ जिल्ला राखा बाङ्देल गाविस ८ निवासी तारा नाछिरिङ (किराती) हुन् ।

जर्मनको बर्लिन बिश्वबिद्यालयका सेमी र पास्कलको नेतृत्वमा नाछिरिङ भाषा अध्यायन गरिरहनु भएको ।