दर्ताको पृष्ठभुमी

किरात रदु नाछिरिङ शाखाम केन्द्रिय कार्यसमिती शुरु गर्ने पहिलो ब्यक्ती श्री प्रतापसिंह नाछिरिङ्ले गर्नु भएको हो । उहाले २०५२ सालदेखी शुरु गरे पनि कानुनी रुपमा २०५७ मात्र गरिएको हो । जनयुद्द भएको कारण शुरक्षाको कारणले गर्दा त्यस क्या. मान बहादुर नाछिरिङको अध्यक्षमा गठन गरिएको हो । स्मरणरहोस नाछिरिङ संस्थाको सस्थापक अध्यक्ष श्री प्रतापसिंह नाछिरिङ हुन । अध्यक्ष गृहबहादुर नाछिरिङ र महासचिब अनिलकुमार नाछिरिङ रहेको निबर्तमान कार्यसमिती रहेको थियो । अन्य पूर्व पदावाधिकारी निम्न रहेको छन ।

छट्टौ महाधिबेशन :

अध्यक्ष गृहबहादुर नाछिरिङ र महासचिब अनिलकुमार नाछिरिङ

 

पाचौ महाधिबेशन :

अध्यक्ष निरकुमार नाछिरिङ र महासचिब बिरकुमार नाछिरिङ

 

चौथो महाधिबेशन :

अध्यक्ष निरकुमार नाछिरिङ र महासचिब बिरकुमार नाछिरिङ

 

तेश्रो महाधिबेशन :

अध्यक्ष प्रतापसिंह नाछिरिङ र महासचिब तेजबहादुर नाछिरिङ

 

दोश्रो महाधिबेशन :

अध्यक्ष क्या. मानबहादुर नाछिरिङ र महासचिब प्रतापसिंह नाछिरिङ

 

पहिलो महाधिबेशन :

अध्यक्ष क्या. मानबहादुर नाछिरिङ र महासचिब प्रतापसिंह नाछिरिङ

 

शुरुवातमा आदरणिय ब्यक्ती श्री प्रताप सिंहले शुरुवात गरेको हुन । हामी अन्य निबर्तमान तथा पूर्व पदावाधिकारी र सदस्यहरु स-बी स्तार नामहरु राख्ने छौ ।